हैसियत प्रमाणित, घर जग्गा मूल्यांकन र चार किल्ला प्रमाणित सिफारिस

आवश्यक कागजातहरु : –

1. नापी शाखाबाट प्राप्त सम्वन्धित जग्गाको कित्ता नं. प्रष्ट देखिने प्रमाणित नक्सा (ब्लु प्रि48ट)को प्रतिलिपी–१ प्रति।
2. वडा समिति कार्यालयको सिफारिस र आवश्यकता अनुसार सर्जमिन मुचुल्का।
3. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी र चालु आ.ब.को भूमिकर बुझाएको रसिदको प्रतिलिपी–१/१ प्रति।
4. सम्वन्धित ब्यक्तिको नागरिकता प्रमाण–पत्रको प्रतिलिपी–१ प्रति।
5. घर निर्माण भई सकेको भएमा घर नक्सा पास प्रमाण–पत्रको प्रतिलिपी–१ प्रति।
6. चालु आ.ब.सम्म नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर, दस्तुर, शुल्क अग्रिम बुझाएको प्रमाण कागज।

सम्वन्धित शाखाः– प्रशासन (कोठा नं.९)