संस्था दर्ताको सिफारिस

आवश्यक कागजातहरु :

1. स‌स्थाको निवेदन
2. सस्थाको विधान १ प्रति समितिबाट
3. तदर्थ समिति वा कार्यस्था दर्ता सम्वन्धमा भएको बैठक निर्णय प्रमाणित प्रतिलिपी १ प्रति
4. सम्वन्धित वडा समितिको सिफारिस
5. तदर्थ समिति वा कार्यसमितिका पदाधिकारीहरुको नागरिकता प्रतिलिपी १/१ प्रति
6. तदर्थ समिति वा कार्यसमितिका पदाधिकारीहरुले नगरपालिकालाई बुझाउनु पर्ने कर दस्तुर शुल्क आदि अग्रिम बुझाएको प्रमाण कागजात सम्वन्धित

शाखाः– सामुदायीक विकास