विद्यालय स्थापना, संचालन तथा स्तर बृद्धि सिफारिस

आवश्यक कागजातहरु : –

1. सम्वन्धित विद्यालय वा ब्यवस्थापन समितिको अनुरोध पत्र
2. ब्यवस्थापन समितिको बैठक निर्णय को प्रमाणित प्रतिलिपी १ प्रति
3. विद्यालयको विस्तृत विवरण भरिएको जिल्ला शिक्षा कार्यालयबाट प्राप्त फारम १ प्रति
4. नजिकका कम्तिमा दुई विद्यालयबाट प्राप्त सहमति पत्रको प्रतिलिपी १/१ प्रति
5. सम्वन्धित वडा समितिको सिफारिस
6. कक्षा थप वा स्तर बृद्धि गर्नु पर्ने भएमा सो सम्वन्धमा विद्यालय ब्यवस्थापन समितिको बैठक निर्णयको प्रमाणित प्रतिलिपी
7. चालु आ.ब. सम्ममा नगरपालिकालाई तिर्नु बुझाउनु पर्ने कर, दस्तुर शुल्क आदि अग्रिम बुझाएको प्रमाण– पत्र कागज।

सम्वन्धित शाखाः– सामुदायीक विकास