ब्यवसाय प्रमाणपत्रको नामसारी

आवश्यक कागजातहरु : –

1. ब्यवसाय प्रमाण–पत्रको सक्कल प्रति
2. नामसारी गर्ने ब्यक्तिको नागरिकता प्रमाण–पत्रको प्रतिलिपी १ प्रति
3. चालु आ.ब.सम्म नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर दस्तुर शुल्क आदि अग्रिम बु झाएको प्रमाण कागज
4. पहिला ब्यवसाय प्रमाण–पत्र लिने ब्यक्ति र नामसारी गर्ने ब्यक्तिको सम्यूक्त निवेदन

सम्वन्धित शाखाः– कर (कोठा नं.९)