उद्योग, ब्यापार, ब्यवसाय बन्द लगत कट्टा सिफारिस

आवश्यक कागजातहरु : –

1. सम्वन्धित ब्यवसायीको नागरिकता प्रमाण–पत्र प्रतिलिपी १ प्रति
2. न.पा.बाट प्राप्त ब्यवसाय प्रमाण–पत्रको सक्कलै प्रति
3. सम्वन्धित वडाबाट प्राप्त सरजमिन सहितको सिफारिस
4. चालु आ.ब. सम्ममा न.पा.लाई बुझाउनु पर्ने सम्पूर्ण कर, दस्तुर शुल्क आदि झाएको प्रमाण–कागज।
5. सम्वन्धित ब्यक्तिको निवेदन

सम्वन्धित शाखाः– कर (कोठा नं.९)